सोमवार, जेष्ठ २५, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • रास्वपा बाजुराको सभापतिमा पुनः जैशी सर्वसम्मत चयन

रास्वपा बाजुराको सभापतिमा पुनः जैशी सर्वसम्मत चयन

  • सोमवार, जेष्ठ २५, २०८३
सेयर गर्नुहोस् :
रास्वपा बाजुराको सभापतिमा पुनः जैशी सर्वसम्मत चयन

बाजुरा–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाजुराको सभापतिमा पुनः नवराज जैशी सर्वसम्मत चयन भएका छन् । आइतबारबाट सुरु भएको प्रथम जिल्ला अधिवेशनबाट जैशी पुनः सभापतिमा चयन भएका हुन् ।

यस्तै सदरमुकाम मार्तडीमा जारी जिल्ला अधिवेशनको बन्दसत्रबाट सभापति सर्वसम्मत चयन भए पनि अन्य पदाधिकारी भने अझै टुङ्गिएको छैन् । एक नेताकाअनुसार सभापतिसँगै अन्य पदमा पनि सर्वसम्मत रुपमा पदाधिकारीहरु चयन गर्ने प्रयास भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार