बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • अर्थ
  • कर्मचारीको तलब २१ प्रतिशत वृद्धि, न्यूनतम पारिश्रमिक ४० हजार कायम

कर्मचारीको तलब २१ प्रतिशत वृद्धि, न्यूनतम पारिश्रमिक ४० हजार कायम

  • शुक्रबार, जेष्ठ १५, २०८३
सेयर गर्नुहोस् :
कर्मचारीको तलब २१ प्रतिशत वृद्धि, न्यूनतम पारिश्रमिक ४० हजार कायम

काठमाडौं– सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सबै मिलाएर २१ प्रतिशत तलब वृद्धि हुने घोषणा गरे ।

आजको बजेट भाषणअनुसार महंगी भत्ता कायम राखेर आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको छ । यस्तै, १० प्रतिशत मासिक प्रोत्साहन भत्ता कर्मचारीले पाउने छन् । महंगी भत्तालाई कायम राखिएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत न्यूनतम ४० हजारदेखि अधिकतम १ लाखभन्दा बढी कायम गरिएको बताए ।

चर्चामा

सम्बन्धित समाचार