बिद्यालयमा सरसफाइ अबस्थाको अनुगमन
खप्तड छेडेदह गाँउपालिका ५ मा रहेको डोगडी आधारभुत बिद्यालयमा सरसफाई अबस्थाको बारेमा छलफल तथा अनुगमन गरिएको छ । वडा अध्यक्ष हर्क रावत लगायत सरोकारवाला निकायहरुको सहभागितामा अनुगमन गरिएको एकृकित विकास समाज नेपालमा कार्यरत सामाजिक परिचालक रुपा खड्काले वताएकी छन् । अनुगमनका क्रममा बिद्यालय सरसफाइको अवस्था, शौचालयको ब्यबस्थापन, फोहोर ब्यबस्थापन, फोहोर फाल्ने खाल्डा हरुको ब्यबस्थापनका बारेमा […]