बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराकाे खप्तड छेडेदहमा जीप दुर्घटना हुँदा ६ जना घाइते

बाजुराकाे खप्तड छेडेदहमा जीप दुर्घटना हुँदा ६ जना घाइते

  • सोमवार, माघ १२, २०७७
बाजुराकाे खप्तड छेडेदहमा जीप दुर्घटना हुँदा ६ जना घाइते

बाजुरा — बाजुरा जिल्लाकाे खप्तड छेडेदह गाउँपालिकामा जीप दुर्घटना भएकाे छ । दुर्घटनामा ६ जना घाइते भएका छन । प्रहरीका अनुसार  बिहाना ७ बजे खप्तड छेडेदह गा पा २ मयागडामा जिप दुर्घटना हुदा ६ जना  सामान्य घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

गाडी सडकमै पल्टेकाेले धेरै क्षेती नभएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार