जैतुनसंग जोडिएको बाजुराको भबिस्य
विकशित मुलुकमा जनता सुखि देश समृद्द बनाउन पद्दतिको विकास गरेर जनजिविकाको सवाल प्रति राज्य सदैव सम्वेदनशिल हुन्छ,। विभेद, शोषण र भ्रस्टाचार शून्य हुन्छ भने अविकशित मुलुकमा पँहुचमा पुगेका मानिसहरूको मात्र सुख सुविधा र समृद्दिको वातावरण सृजित भयको हुन्छ । जन्तालाई गुमराहमा पादैं सोझा सर्वसाधारण ब्यक्तिको नाममा टाठा बाठा ब्यक्तिले कमाई खाने साधनको रूपमा […]