सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • काेल्टीमा माटाेकाे ढिस्कोले पुरिएर १ जनाको मृत्यु

काेल्टीमा माटाेकाे ढिस्कोले पुरिएर १ जनाको मृत्यु

  • बिहिबार, फाल्गुन १५, २०७६
काेल्टीमा माटाेकाे ढिस्कोले पुरिएर १ जनाको मृत्यु

बाजुरा १५ फागुन — माटोको ढिस्कोले पुरीएर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिनन्दा नगरपालिका वडा न २ कोल्टीकी लगभग ३५ बर्षिया पानसा बिष्ट रहेकी छन् ।
ढुगांको खानीबाट गिट्टी निकाल्न लागेको बेला माथीबाट आएको माटोको ढिस्कोले पुरेको र अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्लाप प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताएका छन् ।
घाईते भएको अबस्थामा उनलाई स्थानीय र प्रहरीको सहयोगमा कोल्टी स्थित प्राथमीक स्वास्थ केन्द्र कोल्टीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक रोकायाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार