बुधबार, चैत्र १९, २०७६
  • होमपेज
  • समाज
  • बुढिन्नदा नगरपालिकाले १८ वटा बेड सहित क्वारेन्टाईन कक्ष निर्माण

बुढिन्नदा नगरपालिकाले १८ वटा बेड सहित क्वारेन्टाईन कक्ष निर्माण

  • बिहीबार, चैत्र १३, २०७६
बुढिन्नदा नगरपालिकाले १८ वटा बेड सहित क्वारेन्टाईन कक्ष निर्माण

बुढिन्नदा नगरपालिकाले १८ वटा बेड सहित क्वारेन्टाईन कक्ष निर्माण गरेकाे छ । नगरपालिकाले जनप्रकाश मा वि मा क्वारेन्टाईन कक्ष निर्माण गरेकाे नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत रामदत्त न्याैपानेले वताएका छन् ।

बिदेश बाट आएका ब्यत्ति वा कुनै त्यस्ताे स‌कास्पद ब्यत्ति भएमा राख्नका लागि क्वारेन्टाईन स्थापना गरिएकाे नगरपालिकाले जनाएकाे छ । गाँउमा बिदेश बाट आएकाहरुलाइ खाेजेर क्वारेन्टाईन राख्ने तयारी भएकाे बुढिन्नदा नगरपालिका साहयक स्वास्थ्य सयाेजक ओमजंग शाहीले जनकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार