रुखबाट लडेर कम्मर भाच्चिएर गम्भिर घाइते भएका खडकलाई भारतबाट आर्थिक सहयोग
बाजुरा — रुखबाट लडेर कम्मर भाच्चिएर गम्भिर घाइते बुढीनन्दा नगरपालिका १ पिपलडालिका ६५ बर्षिय खडक लुवारको उपचारका लागि आर्थिक सहयोग जुटेको छ । खडक ल्वारको उपचारका लागि भारतको बिभिन्न सहरमा बस्ने बाजुराका भुवन शार्की, टेकराज गिरी लगायतको पहलमा ८ हजार ८ सय २८ रुपैया सहयोग गरेको भुवन शार्कीले बताएका छन । खडक पैसा नहुदा उपचार […]