मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाज
  • जहाजकाे टायर पञ्चर भएसि…(भिडियो सहित)

जहाजकाे टायर पञ्चर भएसि…(भिडियो सहित)

  • बुधबार, मंसिर १५, २०७८
जहाजकाे टायर पञ्चर भएसि…(भिडियो सहित)

कोल्टि– बाजुराको कोल्टी विमानस्थलमा बुधबार एउटा यात्रुहरुले विमानलाई धक्का लगाएर छेउ लगाएका छन् । एक यात्रुका अनुसार धावनमार्गमा राखिएको तारा एयरलाइन्सको जहाजको टायर पड्किएको थियो ।
‘धावनमार्गमा राखिएको जहाजको टायर पड्कियो । जसले गर्दा अर्को जहाज उडाउन समस्या भयो’ त्युसपछि यात्रु र प्रहरी लगाएर धकेलेर छेउ लगाएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार