सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुराका सांसद रेग्मी नेकपा एमालेको सुदुर पश्चिमको उप सचिवमा मनाेनित

बाजुराका सांसद रेग्मी नेकपा एमालेको सुदुर पश्चिमको उप सचिवमा मनाेनित

  • बुधबार, कार्तिक २४, २०७८
बाजुराका सांसद रेग्मी नेकपा एमालेको सुदुर पश्चिमको उप सचिवमा मनाेनित

बाजुरा — नेकपा एमाले सुदुर पश्चिम प्रदेश कमिटिले बाजुरा जिल्ला प्रदेश (क) बाट निर्बाचाति सांसद बल्देब रेग्मीलाई प्रदेश उप सचिवमा मनोनित गरेको छ ।

मंगलबार धनगढीमा बसेको नेकपा एमाले सुदुर पश्चिम प्रदेश कमिटिले सांसद रेग्मीलाई प्रदेश कमिटिको मनोनित गरेको जनाएको छ ।नेकपा एमाले बाट निर्बाचित सांसद हाल नेकपा एमाले बाजुरा जिल्ला कमिटिका सचिव समेत रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार