शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • एमाले बुढीनन्दा नगरको अध्यक्षमा जंगबीर रोकाया

एमाले बुढीनन्दा नगरको अध्यक्षमा जंगबीर रोकाया

  • आइतवार, कार्तिक १४, २०७८
एमाले बुढीनन्दा नगरको अध्यक्षमा जंगबीर रोकाया

बाजुरा — नेकपा एमाले बुढिनन्दा नगरपालिका नगर कमिटीको प्रथम अधिबेशनमा जंगबीर रोकाया अध्यक्ष भएका छन् ।
कार्तिक ११ गते देखि जारी नगर अधिबेसनबाट आईतबार रोकाया निर्बिरोध निर्बाचितभएकानेकपाएमाले प्रचार बिभाग प्रमुख अम्मर खड्काले जानकारी दिएका छन् ।
त्यसै गरी उपाध्यक्षमा सुकबीर कडारा सचीब जयलाल बिक उप सचिब हेम बहादुर रोकाया उपसचिब प्रदिपराज जोशी निर्बाचित भएका खड्काले बताए ।
७५ सदस्य रहने गरी समिति रहेको नेकपा एमाले बुढीनन्दा नगरपालिकाका इन्चार्ज राजन रोकायाले जानकारी दिए ।
अधिवेशन सूरु भएको ४ दिनपछि उम्मेदवारहरु विच सहमति भएपछि एमाले बुढीनन्दा नगर कमिटीको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको रोकायाले बताए ।

चर्चामा

सम्बन्धित समाचार