शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा जिल्लाकाे लागि गणकको अन्तिम नतिजा प्रकाशित (नामावली सहित)

बाजुरा जिल्लाकाे लागि गणकको अन्तिम नतिजा प्रकाशित (नामावली सहित)

  • बिहिबार, कार्तिक ११, २०७८
बाजुरा जिल्लाकाे लागि गणकको अन्तिम नतिजा प्रकाशित (नामावली सहित)

बाजुरा — बाजुरा जिल्लाकाे लागि गणकहरूकाे नतिजा सार्बजनिक भएकाे छ । केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना २०७८ का लागि राष्ट्रिय तथ्यगत विवरण संकलन गर्ने तयारी गरेको छ। पूर्ण गणनामार्फत विभागले तथ्यांक संकलन गर्ने भएको हो।

    साेही बमाेजीम गणकहरूकाे लागि खाेलिकाे बिज्ञापनका अाधारमा जिल्लामा गणकहरूकाे पनि छनाैट प्रकृया अगाडी बढाएकाे जिल्ला जनणना कार्यालय बाजुराले जनाएकाे छ । केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा गरिने राष्ट्रिय जनगणना बिक्रम संबत १९६८ देखि संचालन गर्दै आएको छ र यसको बाह्रौं श्रृंखला कार्तिक २५ देखि मंसिर ९, २०७८ सम्म सञ्चालन हुने जनाएकाे छ ।

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

चर्चामा

सम्बन्धित समाचार