मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • समाज
  • अज्ञात समुहले बाजुराकाे बुढिनन्दाका २ वटा मोटारसाइकल जलायो

अज्ञात समुहले बाजुराकाे बुढिनन्दाका २ वटा मोटारसाइकल जलायो

  • शनिबार, कार्तिक २०, २०७८
अज्ञात समुहले बाजुराकाे बुढिनन्दाका २ वटा मोटारसाइकल जलायो

बाजुरा–अज्ञात समुहले बुढिनन्दा नगरपालिका २ वटा मोटारसाइकल जलाएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । बुढिनन्दा नगरपालिका वडा नम्बर १ पिपलडाली नजिकै शुक्रवार राति जलाएर सडकमा अलपत्र अबस्थामा फालेको पाईएको स्थानियले वताएका छन् ।
एउटा मोटरसाइकल वडा नम्बर २ र एउटा प्राबिधिक शाखाको रहेको पाईएको छ । प्राबिधिक शाखाको भे १ प १४०४ र ६१३ नम्बरको अर्को मोटरसाइकल रहेको छ । प्रहरीका अनुसार अलि पुरानो मोटरसाइकल रहेको किन जलाएको कसले जलाएको अनुसन्धना भइरहेको वताईएको छ । शुक्रवार मात्र एउटा कोल्टि बजार एउटा ग्यारेजमा उक्त मोटरसाइकल रहेको स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार