शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले जिल्ला कमिटि सदस्य रेग्मीद्धारा राजिनामा

नेकपा एमाले जिल्ला कमिटि सदस्य रेग्मीद्धारा राजिनामा

  • सोमवार, कार्तिक २९, २०७८
नेकपा एमाले जिल्ला कमिटि सदस्य रेग्मीद्धारा राजिनामा

बाजुरा — नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा बुढिनन्दा नगरपालिका उप प्रमुख श्रृष्टी रेग्मीले नेकपा एमालेको जिल्ला कमिटि सदस्य बाट राजिनामा दिएकी छन । नेकपा एमालेको पछिल्लो राजननितक घटना क्रमले नेकपा एमालेको जिल्ला कमिटिको सदस्यमा बसेर काम गरि रहन औचित्य नभएको भन्दै उनले राजिनामा दिएकी छन ।

No description available.
उनले निबेदन सहति नेकपा एमाले जिल्ला कमिटीमा नरहने गरी राजिनामा दिएकी छन । सोमबार बिहान नेकपा एमाले महाधिबेशन प्रतिनीधी छनौटमा आफुलाई नहालेकोले राजिनामा दिएको हुन सक्ने आकलन गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार