पहिरो प्रभाबित बस्तिमा खानेपानीको हाहाकार
पदमबहादुर सिंह– आईतबार देखी लगातारको बर्षाका कारण पहिरोले खाने पानी बगाउदा समस्या भएको छ । बुढीगंगा नगरपालिका २ को बजेडी, नडाग, मुसी, ताप्रा र ताँप्रीसेरा लगाएतका बस्तिहरुको खाने पानी आईतबार आएको बाढी पहिरोले बगाएर क्षति भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए । पानीका मुहान नै पहिरोले बगाएर लगेको छ । पानीमुल खोला र ठाँडो […]