बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • गुईगाड खोलाले बुढिगंगा नदि थुनियो, सचेत हुन प्रहरीको आग्रह

गुईगाड खोलाले बुढिगंगा नदि थुनियो, सचेत हुन प्रहरीको आग्रह

  • मङ्लबार, साउन १३, २०७७
गुईगाड खोलाले बुढिगंगा नदि थुनियो, सचेत हुन प्रहरीको आग्रह
गुइगाड खाेला बुढिगंगा नदि थुनियाे तस्वीर : भरत बुढा ।

बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको नजिकै रहेको गुईगाड खोलामा बाढि आउदा बुढिगंगा नदि थुनिएको छ । गईगाड खोला निकै धेरै बढेपछी बुढिगां नदि ७५ प्रतिशत जती थुनिएको स्थानीय भरत बुढाले बताएका छन । नदि थुनिन थालेपछी त्यहाका स्थानीय त्रसित बनेका छन ।

Image may contain: 1 person, mountain, sky, outdoor and natureबुढिगंगा नदि ताप्रीसेरा बगरमा थुनिन थालेको छ जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकायाले बताएका छन । बुढिगंगा थुनीए संगै अछामसम्म असर पर्ने भएको छ । अछामको साफेँबगर सम्मका स्थानीयलाइ सचेत हुन जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


बाजुराको बुढिगंगा नदि थुनीए संगै अछामको साफेँबगर, बुढाबगर समेत असर पुग्ने भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सबैैलाइ सचेत हुन जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । त्यसै गरि यस अघिका बर्षबाट साेही नगरपालिकाकाे द्धारीमा थुनिदै अाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार