शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • लाइभ भिडियाे : यसरी पहिराेमा पुरिए बाजुरा अम्काेटका धर्मराज

लाइभ भिडियाे : यसरी पहिराेमा पुरिए बाजुरा अम्काेटका धर्मराज

  • शुक्रबार, साउन १६, २०७७
लाइभ भिडियाे : यसरी पहिराेमा पुरिए बाजुरा अम्काेटका धर्मराज

बाजुराकाे बुढिगंगा नगरपालिका वडा न १ अम्कोटमा  २१ बर्षका धर्मराज पाध्याय पहिराेमा पुरिएका छन् धर्मराज बुधवार दिउसाे ३ बजे पहिराे पुरिएका थिए । बाख्रा चराउन गएको समयमा माथीबाट आएको पहिरोमा परी अन्य २ जना घाइते भएका थिए । घाइते हुनेमा बर्ष १७ का ज्ञानराज पाध्याय र बर्ष १६ का हरेन्द्र पाध्याय रहेका छन ।  प्रहरी नजिकै रहेकोले तत्काल घाइतेको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोही मध्य १ जना सामान्य र १ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

हेर्नुहाेस लाइभ भिडियाे

https://www.youtube.com/watch?v=Qxpm0HDwXnY&t=32s

चर्चामा

सम्बन्धित समाचार