• होमपेज
  • समाज
  • बुढीगंगा नगरपालिका–१ का वडाध्यक्षको मृत्यु

बुढीगंगा नगरपालिका–१ का वडाध्यक्षको मृत्यु

  • बुधबार, साउन ७, २०७७
बुढीगंगा नगरपालिका–१ का वडाध्यक्षको मृत्यु

बाजुराको बुढीगंगा नगरपालिका–१ का वडाध्यक्ष  ६८ वर्षीय  राजेश कुमार सिंहकाे मृत्यु भएको छ । उनकाे बुधवार बिहान एकास्सि मृत्यु भएकाे नेविस‌घका नेता सुरेन्द्र सिह‌ंले बडिमालिका खबरलाइ बताएका छन् ।
घरको पुजा गर्ने तयारीमा नुहाएर आइपछि एकासी बेहोस भएपछि मृत्यु भएको स्थानीयले वताएका छन्। मृत्युको बारेमा थप जानकारी आउन सकेको छैन । मृत्यु के कति कारणले भएको बारेमा एकिन भइसकेको छैन । एक्कासी मृत्यु हुनुले उनमा हृदयघात भएकाे हुन सक्ने आफन्तले जनाएका छन् । सिहं नेपाली काँग्रेस बाट निर्वाचित वडाअध्यक्ष हुन् ।

चर्चामा

सम्बन्धित समाचार