अनियमितताकाे अखडा बन्दै बाजुराका स्थानिय तह, बाजुरामा २९ करोड भन्दा बढि बेरुजु
लक्ष्मीराज पाध्याय– बाजुरा जिल्लाका सबै स्थानीय तहहरु अनियमितताका अखडा बन्दै गएका छन । हरेक बर्ष जिल्लाका नौ ओटै स्थानीय तहमा बेरुजो बढ्दो क्रममा रहेको पाइएको छ । अघिल्लो बर्षको तुलनामा यो बर्ष बाजुराका ९ वटै स्थानिय तहमा निकै बढि बेरुजु आएको महालेखा नियन्त्रको प्रतिबेदनमा उल्लेख गरिएको छ । कतै खुलेआम भष्ट्रचार गरेको पाइन्छ भने कतै […]