बुढिगंगा नगरप्रमुख र कार्यकारी पनी क्वारेन्टाइनमा
बाजुरा ८ बैशाख– बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत सहति ७ जना सेल्फ क्वारेन्टाइनमा बस्ने भएका छन् । ६ गते राती काठामाण्डौँबाट आएका प्रमुख र प्रमुख प्रसासकिय अधिकृत लगायतलाई क्वारेन्टाइनमा राख्ने कार्यपालिकाले निर्णय गरेको छ । लामो समय काठमाण्डौँमा बसेर आएका मेयर र कार्यकारी, वडा सचिव लगायत ७ जना ६ गते राती […]