शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगामा अबैध रुपमा पैठारी हुन लागेको मदिरा बरामत गरी नष्ट

बुढिगंगामा अबैध रुपमा पैठारी हुन लागेको मदिरा बरामत गरी नष्ट

  • बिहिबार, साउन २९, २०७७
बुढिगंगामा अबैध रुपमा पैठारी हुन लागेको मदिरा बरामत गरी नष्ट
फाइल तस्बीर

बाजुरा — बाजुरा जिल्लाको ब्ुढिगंगा नगरपालिकामा अबैध रुपमा मदिरा पैठारी हुन लागेको खवरपछी नष्ट गरेको छ । रिठा प्रहरी चौकीले सो मदिरा बरामत गरी नष्ट गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १ पेटी लिची सलरा नामक सुन्तोला रक्सी ४९ पेटी र क्वालीटी ५ पेटी रक्सी बरामत गरी नष्ट गरेको प्रहरी कार्यालयका प्रहरी नरिक्षक लाेकेन्द्र ठगुन्नाले बताएको छ ।
से १ ज २२२४ नम्मरको जीपमा अबैध रुपमा बाक्का बजारमा आउन लागेको मदिरा बरामत गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । बुढिगंंगा नगरपालिका वडा न १० का वडाअध्यक्ष धर्मराज जैशी, प्रहरी र स्थानीयको रोहोवरमा मदिरा नष्ट गरिएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार