मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बुढीगंगा
  • भगवती माध्यामिक बिधालयमा अनेरास्ववियु कमिटी गठन अध्यक्षमा थापा चयन

भगवती माध्यामिक बिधालयमा अनेरास्ववियु कमिटी गठन अध्यक्षमा थापा चयन

  • मङ्लबार, पुस १३, २०७८
भगवती माध्यामिक बिधालयमा अनेरास्ववियु कमिटी गठन अध्यक्षमा थापा चयन

निराजन सिंह — जिल्लाको बुढिगंगा १० स्थित भगवती माध्यामिक बिधालयमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको अध्यक्षमा सन्तोष रावत सर्वसम्मत चयन भएका छन ।

अनेरास्ववियुले आज आयोजना गरेको अधिवेशनबाट एमालेका भातृ संगठन अखिल नेपाल विद्यार्थी युनियन (अनेरास्ववियु) भगवती माविको अध्यक्षमा रावत चयन भएका छ्न ।
अनेरास्ववियु बुढिगंगा नगर कमिटी अध्यक्ष कुसल सिंह को अध्यक्षतामा संचालन भएको कार्यक्रममा सन्तोष रावत अध्यक्ष सर्वसम्मत उपाध्यक्ष बसन्ती रावल सचिब हिमानी सिंह सहसचिब सर्मिला थापा र सुमित चदारा गरि जम्मा ३१ जना समितिमा रहने गरि समिती गठन गरिएको हो।
भगवती माध्यामिक बिद्यालय मा संचालन भएको कार्यक्रममा अनेरास्ववियु नगरकमिटी सदस्य धन नेपालि अनेरास्ववियु बुढिगंगा नगरकमिटी सदस्य गणेश शाहि दिपक सिंह बिधालय निमित्त प्र अ चेतराज जोसि शिक्षक टक्कर सिंह शिक्षक बिजय सिंह अतिथी रहेको कार्यक्रम मा संचालक रोहन सिंह ले गरेका थिए ।।

चर्चामा

सम्बन्धित समाचार