सदरमुकाम मार्तडीको खुला मञ्च बन्यो डपिङ्ग ठाँउ, सरकार नै मुखदर्शक
प्रकाश सिंह बाजुराको सदरमुकाम मार्तडीमा रहेको खुलामञ्च पछिल्लो समय डपिङ्ग ठाँउ बनेको छ । माटो, वालुवा, ढुङ्गा, गिट्टि लगायत फोहोर फाल्ने ठाँउ बनेको छ । यसरी सार्वजनिक ठाँउमा डपिङ्ग क्षेत्र बनाउदा सम्बन्धित निकाय भनै मुखदर्शक बनेको छ । जिल्ला प्रशासन कार्यलय, जिल्ला समन्वय प्रमुखको निवास, बडिमालिका नगरपालिका, बडिमालिका नगरपालिका वडा नम्बर ८ को वडा कार्यलय […]