शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा घरेलु हतियार सहित १ जना पक्राउ

बाजुरामा घरेलु हतियार सहित १ जना पक्राउ

  • शुक्रबार, साउन १६, २०७७
बाजुरामा घरेलु हतियार सहित १ जना पक्राउ

बाजुरा —  बाजुरा जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ६ कोर्धबाट घरेलु हतियार सहित एकजनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ६ का २८ वर्षिया मानबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।विहिबार रातीको समयमा गाउँमा घरेलु हतियार लोड गरेर घरमा बसेको भन्ने विशेष सुराकि पछि उनलाई हतियार सहित रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका खड्कालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याईएको प्रहरीले जनाएको छ । जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ६ कोर्धबाट घरेलु हतियार सहित एकजनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ६ का २८ वर्षिया मानबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।विहिबार रातीको समयमा गाउँमा घरेलु हतियार लोड गरेर घरमा बसेको भन्ने विशेष सुराकि पछि उनलाई हतियार सहित रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका खड्कालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याईएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार