शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाढी पहिरोबाट सचेत हुन बडिमालिका नगरपालिकाको अपिल

बाढी पहिरोबाट सचेत हुन बडिमालिका नगरपालिकाको अपिल

  • सोमवार, साउन २६, २०७७
बाढी पहिरोबाट सचेत हुन बडिमालिका नगरपालिकाको अपिल
फाइल फाेटाे

बाजुरा — अत्याधिक बर्षा भइरेको र बुढिगंगा नदिमा बाढी आइरहेकाेले नगरबासीलाई सचेत हुन बडिमालिका नगरपालिकाले अपिल गरेको छ । भौनेरा बाहुली लगायतका नदि आसपासमा रहेका बस्तीलाई सचेत रहन अग्रह गरिएको छ । सबै वडाका सम्भाबित क्षेत्रका नागरिकहरुलाई सचेत रहन आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार