मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • वडिमालिका नगरपालिका वडा ९ वार्षिक समिक्षा सम्पन्न

वडिमालिका नगरपालिका वडा ९ वार्षिक समिक्षा सम्पन्न

  • शुक्रबार, साउन ९, २०७७
वडिमालिका नगरपालिका वडा ९  वार्षिक समिक्षा सम्पन्न

बाजुरा — बाजुरा जिल्लाको वडिमालिका नगरपालिका वडा नं ९ काे बार्षिक समिक्षा तथा आर्थिक वर्ष २०७६÷७७ मा संचालित कार्यक्रमहरुको समिक्षा गरिएको छ । वडा नं ९ मा रहेका नगरपालिका सहयाेगी सस्था प्रदेशबाट संचालन भएकाे कामहरूकाे समिक्षा लगायत अार्थिक समिक्षा गरिएकाे वडा न ९ का वडा अध्यक्ष बिनाेद कुमार बिकले बताएका छन ।  शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, यातायात, उद्योगधन्दा लगायतका पुर्वाधार विकासमा वडाको विकासमा राम्राे भएकाे र  समिक्षा गोष्ठीका सहभागीले यसपछि जनताकाे हितमा हुने याेजना बनाउनु पर्ने निष्कर्ष निकालेको छ ।

वडा अध्यक्ष बिनाेद कुमार बिककाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रमकाे प्रमुख अतिथि बडिमालिका नगरपालिका नगरप्रुख पदम बडुवाल रहेका थिय । वडा सचिव शाेभा शाहले संचालन गरेकाे कार्यक्रमकाे समिक्षामा साहस नेपाल अाइएनएफ बाजुरा र युएन हेबिटेड लगाएतका संस्थाले समेत अाफ्ना कार्यक्रम प्रूतुत गरेका थिए भने । वडा र नगरपालिकाका कार्यक्रमकाे समिक्षा वडा अध्यक्ष बिक अाफैले गरेका थिय । कार्यक्रममा सामुदायिक समुहका सदस्यहरु, सम्पुर्ण उपभोक्ता समितकिा पदाधिकारीहरु , राजनितीक दलका प्रतिनिधी, समाजसेवी बुद्धिजीवी पत्रकार  लगायतको सहभागिता  रहेका थियाे ।

चर्चामा

सम्बन्धित समाचार