ई-बडिमालिकाको फाेन नेटवर्क नभएकाे दुर्गम बस्ती
बाजुरा — बाजुरा जिल्लाको सबैभन्दा सुगम मानिने बडिमालिका नगरपालिका हो । तर त्यस नगरपालिकाभित्र एक यस्तो बस्ती छ जो सधै राज्य र सरकारको उपेक्षामा रहेको छ । बडिमालिका ७ रजातोली ढम्कने र भोटे बाडाको बिचमै रहेको बस्ती हाे दुदुली । त्यहा करिव २० परिवारकाे सदाबाहार बसाेबास गर्ने ठाउँ हाे । जहानीय राणशासन, राजसत्ता, हुदै लोक्तान्त्रीक […]