शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका ८ की एक किशोरीको भिरबाट लडेर मृत्यु

बडिमालिका नगरपालिका ८ की एक किशोरीको भिरबाट लडेर मृत्यु

  • बिहिबार, कार्तिक ६, २०७७
बडिमालिका नगरपालिका ८ की एक किशोरीको भिरबाट लडेर  मृत्यु

बाजुरा जिल्लाको बडिमालिका नगरपालिका ८ की एक किशोरीको भिर बाट लडेर मृत्यु भएको छ । बडिमालिका नगरपालिका वडा न ८ को दुधालशैनको बनामा घास काट्न गएको बेला १७ बर्षिया किशोरी बिमला थापाको मृत्यु भएको हो । बडिमालिका नगरपालिका वडा न ८ का बिर बहादुर थापाकी छोरी १७ बर्षिया छोरी आज बिहानदेखी घासँ काट्न गएको र दिउसो अबेरसम्म घर नआउदा खोजी गर्न जादा मृत फेला पारेको पारिवारीक श्रोतले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार