शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाका बाढि पिडीतलाई रेडक्रसद्धारा राहत साम्रगी बितरण

बडिमालिका नगरपालिकाका बाढि पिडीतलाई रेडक्रसद्धारा राहत साम्रगी बितरण

  • सोमवार, कार्तिक ३, २०७७
बडिमालिका नगरपालिकाका बाढि पिडीतलाई रेडक्रसद्धारा राहत साम्रगी बितरण

बाजुरा — नेपाल रेडक्रस सोसाइटी बाजुराले बाजुराका बिभिन्न ठाउँका बाढि पहिरो पिडीतहरुलाई राहत साम्रगी बितरण गरिएको छ । साउन र भदौमा आएको बाढि र पहिरोमा परी समस्यामा परेका बडिमालिका नगरपालिका १३ घर परिवारलाई राहत साम्रगी बितरण गरिएको हो ।
सोमबार एक कार्यक्रमको आयोजना गरि बडिमालिका नगरपालिका बाढि र पहिरो पिडीतहरुलाई राहत साम्रगी बितरण गरिएको नेपाल रेडक्रस सोसाइटी बाजुराका कार्यक्रम संयोजक इस्वरा सुबेदीले बताएकी छन
बडिमालिका नगरपालिकाका १३ परिवारलाई प्रतिब्यक्ती रु ५ हजार नगद लगायत अन्य स्वास्थ्य साम्रगी सहयोग गरेको रेडक्रस सोसाईटी बाजुराका सभापती रमबहादुर शाहीले बताएका छन ।
सोमबार बिहान राहत तथा साम्रगी बितरण कार्यक्रम नेपाल रेडक्रस सोसाइटी बाजुराका सभापती रम बहादुर शाहीको अध्यक्षतामा रापकमा सो साम्रगी बितरण गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि जिल्ला ससमन्नवय समिति उप प्रमुख सुनिता सुनार रहेकी थिइन । कार्यक्रमा बिषिष्ठ अतिथिमा बडिममालिका नगरपालिकाकी उपप्रमुख कबिता बिष्ट रहेकी थिइन । कार्यक्रमममा पत्रकार महहासघंंका सदस्य लक्ष्मीराज पाध्या लगायत नेपाल रेडक्रस सोसाइटी बाजुराका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार