खाद्य अधिकार संजाल बाजुराद्धारा जिल्ला प्रशासनमा बुझायो ११ बुदे ज्ञापन पत्र
बाजुरा — जिल्ला खाद्य अधिकार संजाल बाजुराले जिल्लाको खाद्य अधिकार र समसामुहिक सवालमा ११ बुदे ज्ञापन पत्र बुझाएको छ । पोषणयुक्त खाद्य, बसोवास, शिक्षा, स्वास्थ्य उपचार, स्वच्छ पिउने पानी, रोजगारीको अवसर पाउने अधिकार र सामाजिक सुरक्षा पाउने अधिकारका बारेमा ज्ञापन पत्र बुझाएको हो । खाध्य अधिकार संजालका अध्यक्ष मदनराज जैशीको हस्ताज्ञेर ज्ञापनमा बाजुरा जिल्लामा २०७८ […]