• होमपेज
  • बडिमालिका
  • बाजुरामा पोखरीमा डुबेर बालिकाको मृत्यु

बाजुरामा पोखरीमा डुबेर बालिकाको मृत्यु

  • शुक्रबार, असार २४, २०७९
बाजुरामा पोखरीमा डुबेर बालिकाको मृत्यु

बाजुरा — बाजुरामा पोखरीमा डुबेर बिहिबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालीका ६ का जब्बरे खड्काकी छोरी १४ वर्षीया भावना खड्काको बिहिबार अपरान्ह पोखरीमा डुबेर मृत्यु भएको परिवारिले बताएका छन ।
साथीहरुसँग नुवाउने क्रममा गाउँ नजिकैको पोखरीमा डुबेर मृत्यु भएको उनका आफन्त अमर खड्काले जानकारी दिए । बालीका डुबेको खबर पाउना साथ गाउँका वरपरका आफन्तले पोखरीबाट निकालेको केहि समय पछि मृत्यु भएको खड्काले बताए ।

चर्चामा

सम्बन्धित समाचार