बाजुरा बडीमालिका नगरपालिका ७ मा हिउँदेबाली सखाप पार्याे असिना पानीले
बाजुरा २ बैसाख– बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ मा हिजो राती परेको असिना पानीले हिउँदे बाली जती सबै सखाप पारेको छ । हिजो राती परेको अशिना पानीले खेतमा लगाएको गहुँ, जौँँ, आलु लगायतका सबै बाली सखाप हुने गरी लिएको हो । हिजो राती लगातारको ४ देखी ५ घण्टासम्म परेको असिना पानीले बडिमालिका नगरपालिका […]