देशको अहितमा आउँने अडर
अब ता जनताले नजायज कर मान्दैनन, देशको अहितमा आउँने अडर मान्दैनन। सन्धि सम्झौता फिल्टर गर्नैपर्छ जुन सुकै, जनता अब सरकारको मात्रै भर मान्दैनन। ल्याई जनतामा छलफल गराए पछी मात्रै, अस्लि बिचार लुकौने त्यो ईस्तर मान्दैनन। देशलाई आत्म निर्भर बनाउँ सरकार छिट्टै, युवाहरु बिदेशमा जान कैले रहर मान्दैनन। नेताहरु लाई होला लोभ अनि लालच यहाँ, बिदेशी […]