दुखःदर्द ता गरीबहरुलाई उपहार भयो
दुखःदर्द ता गरीबहरुलाई उपहार भयो, श्रमजीवी बाँच्नलाई यही आधार भयो। आमा दँशैमा आउँने मन थियो के गरौँ, मेला पर्व समेत परदेशिलाई भार भयो। एक तिर कोरोना को महा मारी छ यँहा, यहि बेलामा कामकै पनि भरमार भयो। मालिकले दिदैन छुट्टि अड्वाँस लिएछुँ, जान पाउँदैनस तँ भन्ने अधिकार भयो। पर्वाशी मज्दुरको यस्तो दुरदशा हुन्छन, शंझेर आमा […]