शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • पारस रावलकाे भाग्य लेख्ने निधार भेटेन (गजल)

पारस रावलकाे भाग्य लेख्ने निधार भेटेन (गजल)

  • शुक्रबार, अशोज २३, २०७७
पारस रावलकाे भाग्य लेख्ने निधार भेटेन (गजल)

भाग्यले लेख्ने मेरो भाबिले निधार भेटेन
त्यसैले होला मैले बाच्ने संसार भेटिन !
कानुन त बन्यो मात्र केवल गरिवलाई
धनि कतै पनि कठघारमा दिग्दार भेटेन !!
निर्दोष गरिवले चोटहरु छेक्नुपर्ने सधै नै
तर त्यो दोषी धनिले कसैको प्रहार भेटिन !!!
सत्ता फेर्न न्यायका लागी जुर्मुराउदै उठे
तर सामन्ती रेटने भिमसेनको तरवार भेटेन !!!!
पारस रावल
बुढीगंगा नगरपालिका बाह्रबिस बाजुरा

चर्चामा

सम्बन्धित समाचार