नमस्कार गार्हो छ
एक प्रतिनिधि मुलक घटना । मिडिया: नमस्ते , कस्तो छ त उहाँलाई अहिले ? पिडित श्रिमान: कस्तो छ अहिले मैले हेर्न पाइरहेको छैन , दुई दिन त त्यहि राखेका थिए , त्यहाँ राखेर अक्सिजन दिएको थियाे , अनि पछि लगेकाे हाे भित्र, हेर्न पाएकाे छैन । ठिक,,,,,,ठिक,,,,,,, ठिक छ हाेला ठिक छ । डाक्टरलाई साेधेकाे […]