शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जनबाद आउनै पर्दछ ।

जनबाद आउनै पर्दछ ।

  • आइतवार, साउन ३, २०७८
जनबाद आउनै पर्दछ ।

जानकिदेवि बि सि काेचिन

राजतन्त्र फालेर गणतन्त्र ल्याएकाे , हे,,,,,, दिदिबहिनी हाे गरिब दु:खि एकजुट बनेर ५——

गणतन्त्र आयाे शाेषक सबै फेरिए, हे,,,,, दिदीबहिनी हाे हाम्रो दु:ख झनै बढियाे । ५ ——

१३ वर्षे निर्मला बलात्कार गरि मारेकि, हे,,,,,, दिदीबहिनी हाे अन्यायमा झनै परेकि ।५——

महिला हामी धेरै अन्यायमा पर्‍या छाै , हे,,,,,, दिदिबहिनी हाे सङ्गठित बनी सरक्षण आफै गर्ने हाे।५ —-=====

२०७२ संविधान महिला आरक्षण धरापमा , हे ,,,,,,,, दिदीबहिनी हाे गणतन्त्र पर्‍यो खराबमा।५ ——–

बुर्जवा गणतन्त्रमा महिला मुक्ति हुदैन , हे——- दिदीबहिनी हाे जनबादि क्रान्ति गर्न उठाैन।५——-

महिला हामी संगठित भई देशको मुहार फेर्नु छ , हे,,,,,,, दिदीबहिनी हाे जनबाद आउनै पर्ने छ ,,,,,
हे,,,, दिदीबहिनी हाे जनबाद आउनै पर्ने छ ,,,
हे,,,,, दिदिबहिनी हाे जनबाद आउनै पर्ने छ । ३——–

चर्चामा

सम्बन्धित समाचार