बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • यता संसद रक्ताम्यै पारेकाे छ !

यता संसद रक्ताम्यै पारेकाे छ !

  • शनिबार, जेष्ठ ८, २०७८
यता संसद रक्ताम्यै पारेकाे छ !

जनक बिसि — घरि हेरे कै छु हानेको हान्यै छ , देश ठुलाे कि माया प्रिति ठुलो हाे त यसले त देश सानै नानि पाे बनायाे त्यहि भएर त हानेकाे हान्यै गरेर यता संसद रक्ताम्यै पारेकाे छ ।

# घरि हेरे कै छु हानेको हान्यै छ , हिजो बाजेहरुकाे पालामा ज्ञानेन्द्र शाहहरुले पनि शुक्रबार बार कै दिन पारेर दरबार कान्ड देखि मद्धे रातमा संसद खाएको इतिहास छ त ,
संसदलाई ठाेकेर रक्ताम्यै पारेकाे छ हिडेर जाने कि बयलगाडामा जाने ,,,,,,,,।
बिद्यादेबि सरुमा रानिलाई समाएर ऊ,,,,,, ज्ञानेन्द्र पथतिर कुदिरहेकाे छ ,
यता संसद रक्ताम्यै पारेको छ ।

# घरि हेरेकाे छु हानेकाे हान्यै छ , ०६२-०६३ काे महान जनआन्दोलनले प्राप्त गरेको रास्ट्रियता , गणतन्त्र र धर्मनिरपेक्षता लाई धरापमा पारेकाे छ ,
अमेरिकी राजधानी वासिङ्टन डिसि स्थत लाइब्रेरीमा लिम्पियाधुरा , लिपु र कालापानी नेपाल कै भएको नक्सा प्रमाण सुरक्षित छ ,

जनताको जन दबाबमा नाैटङकि जालमा चुच्चे नक्सा निकाल्याे ,
सत्ताकाे आयु बढाउन र चलखेल पारि दिनलाई सर्बोच्च न्यायलयले पुर्नस्थापना गरिदिएको संसदलाई हान्न ” रअ ”
नबाेलाएरै सिह दरबार आयो तिमी याेग्य हुने थियोे भने देशकाे सान आज अर्कै हुने थियो ,
तर तिमी कुर्चि कै तानातानमा , देश काेभिड १९ ले राेमल्लिएकाे आपतकाे घडीमा देश मद्दयाबधि तिर धकेल्नु ,
कार्तिक २३ र मङ्सिर ३ काे निर्वाचन देशलाई असुभ सङकेत हाे
र तिम्रा यि कदमहरु
ज्ञानेन्द्रपथ तर्फ कुदिरहेकाे छ भने यता संसद रक्ताम्यै पारेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार