शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • बझाङगि जनता को पिडा

बझाङगि जनता को पिडा

  • शनिबार, जेष्ठ १५, २०७८
बझाङगि जनता को पिडा

सुरेश खड्का दारी बाबा / जनपा १कैलाश बझाङ

1.तेत्रो सेती नदी र बाउलि गाड बजारको वरीपरी भएको छ अझै पनी सदरमुकाम चैनपुर मा पानी को हाहाकार छ भन्छन् नेता हरु बिकास भएको छ

2.नगरपालिका र गाउँ पालीका मा बिजुली का पोल गरका छन् तर बिजुली जलेको छैन भन्छन् नेता हरु बिकास भएको छ

3. 9करोड खर्च भएको सेती पानकोट को पुल त भयो तर 2, दीन को बर्षा ले पुल को हालत खराब गरेको छ भन्छन् नेता हरु बिकास भएको छ

4.गाउँ घर मा रोड त काटेको छ कालोपोतो गर्न त परजाउ जेसिबि लगाएर खाल्डा पुर्न सकेको छैन भन्छन् नेता हरु बिकास भएको छ

5. सरकार ले हरेक गाउँपालिका देखी नगरपालिका सम्म बिरामीको लागि एम्बुलेन्स सेवा त गर्यो तर बिरामी लाई अझै पनी पिठीमा बोकेर आएका छन् जन्ता हरु भन्छन् नेता हरु बिकास भएको छ

6.सहर देखि गाउँ सम्म खाने पानी को बजेट त हाल्यो अनी खोदाई पनी भयो तर पानी भने आएको छैन जन्ता हरु लाई काम गरेको पैसा पनी दिएको छैन अझै पनी पानी को हाहाकार भएको छ भन्छन् नेता हरु बिकास भएको छ

के को बिकास भएको छ गरेका छौ खाते नेता हरु तिमीलाई तिम्रो खल्ती भरीनु अझै बाकिनै छ भष्टाचारी नेताहरु

जय युवा
जय नेपाल।

चर्चामा

सम्बन्धित समाचार