बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • सरकारको अदुर दर्शियताले उब्जाएको समस्या।

सरकारको अदुर दर्शियताले उब्जाएको समस्या।

  • शुक्रबार, जेष्ठ १४, २०७८
सरकारको अदुर दर्शियताले उब्जाएको समस्या।

सुरेशकुमार पान्डे– अहिले हाम्रो देशमा मात्रै होईन दुनिया भरीमा मानिसहरुले कोरोनाको कहर झेल्दै आएकाछन।यो एउटा वायरसको रुपमा प्रख्यात भयो।के हो?यसको उपचार के हुनसक्छ?त्यसमा बिज्ञहरुले अनुशन्धान गर्दैछन।कुनै पनि समस्याको तुरुन्तै समाधान नहुँनसक्छ।यो बिमारीको मात्रै होईन कयौँ रोगहरुको औषधी बन्न लामु समय लागेकै हुन्छ।टीबी जस्तो सामन्या रोगको पनि छिट्टै उपचार औषधी नभयकोले धेरै समय सम्म रोगिहरुको उपचार नभयर मृत्यु भएको हामिले पनि देखेकैहौँ।केन्सरको पनि धेरै समय सम्म राम्रो र भरपर्दो उपचार भेटिएन,ब्लेड केन्सर अहिलेपनि घातक रोग मानिन्छ,यस्तै कयौँ बिमारीको उपचार खोज्दा खोज्दै कयौँको अकालमै ज्यायन गएको पनि कयौ उधारणहरु हाम्रा अगाडिछन।सामन्या टाईफाईड र नमुनिया,पिलिया बिग्रेर ज्यान गएका पनि हामिले देख्दै आएकाछौँ।कयौँ बर्ष पहिले झाडा पखालाले समेत कयौँ ज्यान गएको उधारणहरु भेटिन्छन।

कोरोनाको लागि पनि त्यहि सत्यहो अँझै यो रोग कसरी उत्तपन्न भयो र यसको औषधि केहुँन सक्छ त्यो अनुसन्धानमानै छ।कुनैपनि समस्याको समाधान अबस्या पनि हुन्छ भन्नेकुरामा हामि आसाबादी छौँ।अहिले सरकारलाई कोरोनाको रोग फैलिनबाट जोगाउँने एकमात्र प्राथमिकि हो।सरकारले त्यसलाई रोक्नको लागि लाकडाउन को बाटो चुनेकोछ त्यो ठिकहोला नहोला त्यो छुट्टै बिषयहो।संसारका बुद्धिजीवीहरुले चुनेको बाटो बेठिक भन्नसकिदैन एकप्रकारले यो बाट ठिकहुन सक्छ।तर सरकारले अप्नाएको ब्यबहारिकता प्रति गम्भिर भएर अध्यायन गर्छौ भने यसबिषयमा सरकारको कम्जोरीहरु भेट्टिन्छन।प्रथम कम्जोरी सरकारले लोकडाउँन गरेर जो हप्तामा दुईदिनमात्र बिहान बजार खोल्ने भन्यो यसबाट रोगलाई नियन्त्रण भन्दा रोग फैलिने खतरा देखिन्छ।किन भने मण्डिहरु ब्यबस्थित नहुँदा ब्यापक भिड भएको देखिन्छ।दोकानदारले समानलाई पनि आफ्नै प्रकारको दाममा उपभोग्य बस्तु बिक्रिबितर्ण गरेको हामि पाउँछौँ।सामन्यतः फलफुल देखि लिएर आधारभुत आबस्याकताका चुलाको समानमा मनमर्जिले बेचेका हुन्छन।आर्को यस्तो महामारिको बेला सरकारले एउटा सहरबाट आर्को सहरमा जान यमवुलेन्श सरकारी रेटमा आपतकालिन बहानको ब्यबस्था नगर्दा एउटा सहरमा रोगिको औषधी उपचार हुन नसक्दा अन्त लैजान प्राईबेट गाडि गर्दा मालिकले जति रकम माग्छ दिनुपर्ने बाध्याता सिर्जित भएकोछ।

यस्तै प्रकारले भारत र नेपालको सिमाना खुला छ तर याता यात चलेकोछैन यसबाट परदेशबाट आउँने र परदेश जाने श्रमजीवीहरुले प्राईबेट बहान गर्दा उनिहरुको मनमर्जिको रकम तिर्नु परेकोछ।यता पनि सरकारले ध्यायन पुराउँन सकेकोछैन।
आर्को अहेमकुरा देशभित्र लाक डाउँन भएपछि किराएमा पसल चलाउनेहरुको टाट पल्टाई त भएकोछ,किसानहरुले उत्तपादन गरेको सब्जिहरु बारिमै सड्ने र आम नागरिकले कयौँ बडि दाम दिएर बिदेशबाट आएका बिषादि सब्जिहरु किन्ने गरेकाछन।देशभित्रका साग सब्जि मण्डिमा नबिक्नेर बारीमा सड्ने बिदेशबाट दिनौ गाडिका गाडि सब्जि आयात गर्ने।यो ब्यबहारले देशभित्रका किसानहरुलाई ठुलो नोक्सान पुराएकोछ।हाम्रा सानातिना दोकानदारहरुको टाट पल्टिएकोछ।उनिहरुको समान बिक्रिनहुँदा झन ठुला समस्या आईलागेकोछ।
सरकारले फैसला गर्दा मज्दुर बर्ग प्रति कत्तिपनि ध्यायन पुराएकोछैन।देशभित्र काम नपाएर एकछाक खान बाध्य कयौँ परिवारहरु मिडियामा आएकाछन।त्यहि प्रकारले प्रवाशमा रहेका श्रमजीवीहरु समेतको दर्दनाक अबस्थाछ।

यि सबैमा सरकारको गैरजिम्मेदारी र अदुरदर्शियताले काम गरेकोछ।मैले लाकडाउन लगाउँनुलाई गलत भन्न खोजेको होईन तर जुनप्रकारले अनियमिता अप्नाईएकोछ त्यो गलत हो।जति बेला दोकान खुल्छन दोकानमा भिड देखिन्छ त्यसबाट कोरोना फैलिन सक्छ।परवाशमा आउँन जानको लागि कम्तिमा सरकारि रुल एव.रगुलेशनको मापदण्डमा लामू सफरका गाडिलाई चलाउँनु पर्दथ्यो।
सरकारी रेटमा एम्बुलेन्शको सहयोग दिनुप्रने।साग सब्जिको लागि र आधारभुत दैनिक उपभोग्य समानका लागि सरकारी उचित दरका दोकानको ब्यबस्था गर्नु पर्ने ताकि ब्यापारीहरुको मनोमानि रोकिन सक्थ्यो।

अहिले स्कुल बन्दछन,क्यामपस बन्दछन जसबाट बिध्यार्थिहरुको भबिस्य अन्धकारमय हुने प्रष्टछ।कतिपय स-साना बाल बालिकाहरु लाई ओनलाईन पढाईको बहानामा फिस असुल्ने काम मात्रै भएकोछ।यसतर्फ पनि सरकारको ध्यान जानु पर्नेहो तर जान सकेकोछैन।सरकारको आफ्नै रोईलोले गर्दा नागरिकहरुको देशभित्र नाजुक अबस्थाछ।परवाशमा त झनै यसरकारले पनि पुरानै सरकारको पदचिन्हमा हिँडेर बेवास्ता गरेकोछ।भारत बाट आउँदा जाँदाको ठुलो समस्या झेल्नेहरुले झेलेकाछन कसैलाई कुनै सरोकारछैन।प्राईबेट वहानहरुले मनोमानि भाडा असुलेकाछन त्यसमा पनि सरकारको कुनै नियन्तरण छैन।यस्तो सरकारको अदुरदर्शियताले उपजाएको दर्दनाक अबस्थाको सिकार आम जनताहरु भएकाछन।

चर्चामा

सम्बन्धित समाचार