बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • देशलाई खत्तम पार्न बोम बारुद्ध चाहिँदैन।

देशलाई खत्तम पार्न बोम बारुद्ध चाहिँदैन।

  • बुधबार, जेष्ठ १२, २०७८
देशलाई खत्तम पार्न बोम बारुद्ध चाहिँदैन।

सुरेशकुमार पान्डे– हाम्रो देश सानुछ त्यही माथि भुपरिबेष्ठित पनिछ।यँहाका जनता सामन्यातः खेति किसानि अनि स-साना दोकान थापेर जिवन यापनगर्दै आएकाछन।देशको आधाभाग बिदेशमा श्रम बेच्न बाध्यछ।यो देशको तिनकरोडको जनसंख्या भन्नु थोरैहो हाम्रो देशको भूगौल अनुसार धेरै पनि होईन।
यो देशका जनता सदियौ देखि लडाकु थिए युवाहरुले बिभिन्न देशको लागि रक्षक बनेको लामू पृष्ठ भूमिछ।सन१८-१५-१६भन्दा पहिले नेपाल पनि बिशाल थियो बृटिश भारतले गर्दा त्यो बेला देशको ठुलो भाग काटियो र १,४७,१८१बर्ग किलोमिटरमा साउँरियो।अहिले लिपुलेख लिम्पियाधुरा कालापानीको भुभाग थपिएपछि चुच्चे नक्समा केही भुभाग थपिएकोछ।तरपनि त्यो कागजमा मात्रै सिमितछ।देशको तिन तिरबाट भारतको सिमा लाग्छ भने एकतिर चीनको तिब्बतको सिमाना लाग्छ।भारतिए सिमानाहरुमा बिभिन्न बुद्धिजीवीहरुले ५४ठाउँहरुमा देशको ठुलो भूभाग मिचिएको दावा गर्दै आएकाछन यो बिषय त छँदैछ।
अहिले मैले देशको दुईवटा बिषयलाई मात्र शंक्षिप्तमा भन्न चाहान्छु।प्रथम देशलाई अल्पमतमा पार्ने आर्को बजारलाई तहश नहस पार्ने साम्राज्यावादी शड्यन्त्रको बारेमा मात्र प्रकाश पार्नेछु।

प्रथम देशलाई सुस्त सुस्त फिजि बनाउँनको लागि छिमेकिले जुन प्रयास गरेकोछ त्यो काम हाम्रो देशको सरकारको साथ बिना पुरा हुन सक्दैनथ्यो।अहिले त्यसमा गुणत्मक फोट्को मारेकोछ।राजाहरुले छिमेकिको यो शड्यन्त्रलाई बुजेका थिए र बिस्तारै पाईला सार्थे तर बहुदलिए ब्यबस्थापछि बिदेशीको चलखेल ह्वात्तै बढेकोछ।देशलाई फिजिकरण गर्ने जुन प्रयास गर्छ भनेर भन्छौ आखिर फिजिमा कसरि त्यँहाका नागरिक अल्पमतमा परे त?त्यँहा राम्रो पुँजिको बिकाश भएको थियो,कलकारखानाहरु थिए।त्यो बेला भारतिय जनता बेरोजगार थिए भारतमा अकाल जस्तो अबस्था थियो।फिजिले एउटा सम्झौता गरेर दक्ष किसानहरु ५००जाना लाई उँखुको खेति गर्न बोलायो।जब भारतिय किसानहरु फिजिमा राम्रो किसानि काम गरे त्यँहाको सरकारले अरु किसानहरुलाई जान छुट दियो।भारतको ठुलो जनसंख्या भुखमरी झेलिरहेकालाई कम ज्यालामा भयपनि काम पाउँदा उनिहरु खुसि थिए उता फिजिको शाशक भारतिए किसानको कामबाट प्रभाबित भएकाथिए।ऊँखुको खेति राम्रो भयो चीनी मिलहरुमा राम्रो ईनकम हुँन थाल्यो।बिस्तारै भारतिए किसानहरुको फीजीमा बहुल्यता भयो।यानिकी फिजिको भन्दा भारतको जनसंख्या धेरै भयो।बाणिज्यहरुमा भारतियहरुको बोलवाला भयो।त्यसलाई संसारले मिनि इन्डिया भन्छन।भारतको हरियाणा प्रान्ताका निवासि महिन्द्र चौधरी त्यँहाको राष्ट्र पति समेत भएका थिए।त्यो देशलाई अन्तरराष्ट्रीय मान्यताछ र त्यो देश अहिलेपनि जीवीतछ।त्यही प्रकृया हाम्रो देश वा भुटानमा हुँनेहो भने सिक्किमको अबस्था हुन्छ।सिक्किम र फिजिमा अप्नाएको ब्यबहार मिल्दो जुल्दोछ।सिक्किममा लोकतन्त्रको बहानामा आफ्नै पिठ्ठूहरुलाई घुसाएर त्यँहाको राजनीतिमा बिस्तारै कब्जा जमायो।नेपालको लागि पहिले जस्तो आसान भैन यँहा चीनको पनि आवत जावत र राम्रो शम्बन्ध हुँदा यँहाको बजारलाई डामाडोल पारेर उध्धोग धन्दा ठप्प पारेर बिस्तारै आफ्ना नागरिकहरु देशभित्राएर आफ्नो शड्यन्त्रलाई सफल पार्न तम्सेकोछ।

हाम्रा सासकहरुले बेला-बखतमा नयाँनयाँ असमान सन्धि र सम्झौता गरेर छिमेकिलाई सहयोग पुराउँदै आएकाछन।सन१९५०को शन्धिको धारा सातले हाम्रो देशलाई फिजि बनाउन छुठ दिएकोछ।भारतको जन सँख्याको तुलना नगरि बराबरी नेपाल सँग गर्न मिल्दैन।सन्धिको धारा आठलाई भारतले लागु गरेन त्यो लागु गर्थ्यो भने सन१८१६को सुगौलीमा भयको सन्धि खारेज हुनेथियो र हाम्रो जमिन फिर्ताहुँने थियो।त्यो हाम्रा शासकहरुको हुर्मत भँदैभैन।यसरि भारतले सन१९५०को सन्धिलाई पनि लगभग एकतर्फिए गराएको देखिन्छ।हाम्रो देशमा आफुले निर्माणगरेका बस्तुहरुको ब्यापक बिक्रि बितर्ण गराएर देशमा सिल्पकला समेतका कारिगरहरु लाई बेरोजगार बनायो।देशमा चिनिको मिल बन्दगरायो,गलैचा उद्दोग ठप्प गरायो।अहिले देशभित्र आलु प्याज र साग सब्जि समेत भारत बाट निर्यात हुन्छ।
मिडिया हरुमा चीनले बजारलाई ब्यबस्थित बनाउँने भन्दै आफ्ना कम्पनिहरुको मिडियाहरुमा प्रचार गर्छन।भारतले अमेरिकाले देभित्र बिगबजार खोल्ने सुझाबहरु दिन्छन।त्यसता बिगबजार एउटा बुटवलमा बनायो भने पुरा बुट्वलका स-साना दोकानदार खतम हुन्छन उनिहरुको टाट पल्टिन्छ।एउटा बस्तुमा एक रुपिया सस्तो गराउँदा कम्पनिहरुलाई फरक पर्दैन तर बुट्वलका सबै जनताले एकरुपियाको लोभमा बिगबजार बाट समान गरिद गर्छन।त्यसो भयोभने बुट्वलका स-साना पसलेहरु मज्दूरी गर्न बाध्य हुन्छन।देशको अर्थ ब्यबस्था डामाडोल हुन्छ।बैङको कारोबारमा पनि अतिक्रमण हुँदै आएकोछ।मानिसहरुलाई बैङ्मा पैसा भजाउँन भन्दा भाईर भजाउँदा फाईदा हुनेभयकोले आम मानिशले बैङ्जानै पर्दैन।
अहिले भारतिय रुपियाँ बोडरमै सट्टिबट्टि गरिदिन्छन त्यसले नेपालि बैँकलाई सखाफ पार्दैछ।
देशको बाणिज्य,अर्थ ब्यब्था र ब्यापारको अतिकर्मण भयो भने देशलाई सखाफ पार्न बम र बारुद्ध चाहिँदैन भन्नेकुरा बुझ्नु पर्छ।सिक्किमका तत्कालिन राजा च्वोगेल आफुराजा हुँदाहुँदै पेण्डलुम भएका थिए।उन्को भन्दा भारतिय क्रमचारिको बढि चल्दथ्यो।लैण्डुप दोर्जेले आफुले देशको सर्वोच्चमा बनिरहने लोभमा देशलाई भारतमा बिलय गराएपछि उन्को हालत एउटा असफल ब्यापारिको जस्तो भयो।उनि सिक्किम भित्र बस्नै नसक्ने भए र भारतको पश्चिम बंगालमा गएर गुमनाम भए।
देशलाई अहिले ओलिको नागरिकता बिध्यायकले देशलाई अल्पमतमा पार्न ठुलो सहयोग गरेकोछ।सन१९५०को सन्धिको धारा सात,संघियता र अहिले ओलिको नागरिकता बिध्यायक२०७८ले देशलाई अल्पमतमा पार्ने प्रष्टछ।यतिभए भोलिका दिनहरुमा नेपालीहरु आफ्नै देशमा धोतिहरुको गेटकुर्ने बहादुर हुन बेरलाग्नेछैन।

चर्चामा

सम्बन्धित समाचार