बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • लिपुलेकका जनतालाई मतदानकाे अधिकार दिदैनाै !

लिपुलेकका जनतालाई मतदानकाे अधिकार दिदैनाै !

  • शनिबार, जेष्ठ १५, २०७८
लिपुलेकका जनतालाई मतदानकाे अधिकार दिदैनाै !

जनक बिसि — प्रधानमन्त्रि खड्क प्रसाद ओलि कति रास्ट्रबादि र कति रास्ट्रघाति रहेछन भन्ने कुरा लिपुलेकका जनताहरुलाई नेपालका तर्फबाट मतदान गर्ने अधिकार दिदैनाै ,
नेपाली जनतालाई राम्रोसँग थाहा छ खड्क प्रसाद ओलि नेपाली जनताले दिएको दुई तिहाईकाे अभिमतलाई कुल्चेर हिडिरहेका छन
देशकाे सार्बभौमसत्ता अखन्डता रास्ट्रियता गणतन्त्र र धर्मनिरपेक्षतालाई कुल्चेर अप्रजातान्त्रिक असंवैधानिक र प्रतिगमनकारि बनी रहेका छन
तर खड्क प्रसाद ओलि आफुलाई रास्ट्रबादि भनिरहदा देश सिक्किम र फिजिकरण गर्दै गर्दा लिपु लिम्पियाधुरा र कालापानीका जनताहरुलाई किन मतदानकाेे अधिकार दिदैनाै ??

नागरिकता विधेयक २०७८ ल्याएर आउदा सर्बोच्च अदालतकाे इजलासमा बिचाराधिन बनिरहेको रास्ट्रघाति विधेयक
नायक स्वर्गिय गिरिजा
प्रसाद काेईराला
पुस्प कमल दाहाल
(प्रचन्ड)
झलनाथ खनाल लगायतका पुर्व प्रधानमन्त्रीहरु भन्दा , खड्क प्रसाद ओलि महा रास्ट्रघाति
वास्तविक नागरिकहरुलाई अल्पमतमा पारेर देश सिक्किम र फिजिकरण गर्दै
गर्दा
लिपु लिम्पियाधुरा र कालापानीका जनताहरुलाई किन मतदानकाे अधिकार दिदैनाै ??

खड्क प्रसाद ओलि चिनियाँ मिडिया पत्रकारले साेधि रहदा उक्त क्षेत्र ५८ वर्ष देखि भारतले आफ्नो नियन्त्रणमा राखेको बाेलेका छाै
आजसम्म तिमिले उठाई रहने रास्ट्रबादि नाराहरु ,
भारतीय साम्राज्यवादसँग अघाेषित रुपमा मिलेर
कहिले वारि कहिले पारि गरि रहदा ,
तिम्रा रास्ट्रबादि सिद्धान्त र आवाज पहिल्यै बुझेका थियोे
विदेशी नागरिकहरुलाई नागरिकता दिने रास्ट्रघाति विधेयक ल्याएर देश सिक्किम र फिजिकरण गर्दै गर्दा , लिपु लिम्पियाधुरा र कालापानीका जनताहरुलाई किन मतदानकाे अधिकार दिदैनाै ??

यता संसदकाे डकैती गरि जहाज डुबाएर डुङ्गाकाे यात्रा गरिरहदा चिनियाँ मिडियालाई अतिरन्जित खबर नबनाउने तिम्रो आग्रहले ,,,,,,,,,,,,,,,,
महाकाली सन्धिकाे इतिहास
टनकपुर सन्धिकाे इतिहास
चुच्चे नक्साकाे इतिहास
खाेक्रा रास्ट्रबादि इतिहास
रास्ट्रघाति नागरिक विधेयक इतिहास लयायतका जन बिराेधि इतिहास अब नयाँ पुस्ताले कालाे अक्षरमा लेख्ने छ ,,,,,,,,,,,,,,,,,,,,,,
देश सिक्किम र फिजिकरण गर्दै गर्दा लिपु लिम्पियाधुरा र कालापानीका जनताहरुलाई किन मतदानकाे अधिकार दिदैनाै ???

चर्चामा

सम्बन्धित समाचार