बडिमालिकाकाे मना गाउँलाई नमुना प्राङ्गारिक गाउँ बनाइने
राजेन्द्र बिक — बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न. ५, स्थित मना गाउँलाई नमुना प्राङ्गारिक गाउँ बनाइने भएको छ।नमुना प्राङ्गारिक गाउँ बनाउने अभियानका लागि उक्त गाउँ का स्थानीय संग पहिलाे चरणकाे अन्तरक्रिया कार्यक्रम संचालन गरेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीन प्रसाद जैशीले बताएका छन। पहिलो चरणको अन्तरक्रियामा कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द […]