सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • हिमाली
  • १ दिने निशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर सम्पन्न

१ दिने निशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर सम्पन्न

  • शुक्रबार, चैत्र १३, २०७७
१ दिने निशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर सम्पन्न

बाजुरा — बाजुरा जिल्लाकाे हिमाली गाउँपालिकामा १ दिने नि. शुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर सम्पन्न भएकाे छ । जिल्ला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराकाे आयाेजनामा साे शिबिर सम्पन्न भएकाे जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराकी बैध्द नर्मदा कुमारी कुवरले बताएकी छन ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले १ दिने नि. शुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर   बाजुरा जिल्लाको अति दुर्गम हिमाली गाउँपालिका धुलाचौरमा निमित्त कार्यालय प्रमुख गणेश यादवको अध्यक्षता संचालन भएकाे थियाे  हिमाली गाउँपालिकाका उपाध्यक्ष चन्द्रा देवी बुढाको प्रमुख आतिथ्यमा संचालित  आयुर्वेद चिकित्सक डा. अच्युतशाली घिमिरेबाट शिबिरमा आएका बिरामीहरु चेक जाच परामर्श तथा नि. शुल्क औसधि वितरण गरि समपन्न गरिएकाे कुवरले बताएकी छन । उक्त शिबिरमा ३ सय ७ पुरुष र  २ सय ६६ महिला  गरि ५ सय ७५  जना बिरामीकाे उपचार गरिएकाे जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार