शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • प्रेम नेपालीले गरे जन्म दिनको अबसरमा अनाथ लाई सहयोग

प्रेम नेपालीले गरे जन्म दिनको अबसरमा अनाथ लाई सहयोग

  • मङ्लबार, चैत्र १७, २०७७
प्रेम नेपालीले गरे जन्म दिनको अबसरमा अनाथ लाई सहयोग

बाजुरा — बडिमालिका नगरपालिका वडा न ९ का प्रेम नेपालीले आफ्नो जन्मदिनको अबसरमा १६ जना बालबालिकालाई स्टेशनरी सहयोग गरेका छन । सामाजिक सेवामा काम गर्नुपर्छ भन्ने उदेश्यका साथ क्रेटर जोन एकेडेमीले नि शुल्क रुपमा पढाउदै आएका अनाथ तथा टुहुरा बालबालिकाहरुलाई स्टेशनरी लगायतका साम्रगी बितरण गरेको प्रेम नेपालीले बताए । अर्थिक रुपान न्युन अनाथ असया बालबालिकाहरुको लागि केही राहत स्वरुप कपी डटपेन, मेटर सर्जिकल माक्स लगायतका साम्रगी बितरण गरेको उनले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार