शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • नेकपा एमालेका दुई केन्द्रीय सदस्यको एमसीसीबारे फरक मत, थापा देशको हित, शाह राष्ट्रघात (भिडीयाे सहित)

नेकपा एमालेका दुई केन्द्रीय सदस्यको एमसीसीबारे फरक मत, थापा देशको हित, शाह राष्ट्रघात (भिडीयाे सहित)

  • शनिबार, पुस २४, २०७८
नेकपा एमालेका दुई केन्द्रीय सदस्यको एमसीसीबारे फरक मत, थापा देशको हित, शाह राष्ट्रघात (भिडीयाे सहित)

बाजुरा — नेकपा एमालेका दुई केन्द्रीय सदस्यहरुको एमसीसी बारे फरक मतमा देखीएका छन । नेकपा एमाले जिल्ला कमिटि बाजुराको जिल्ला अधिबेशनको उद्धघाटन समारोहमा बोल्ने क्रममा दुई जना केन्द्रीय सदस्यहरुको फरक मत रहेको देखीएको ।
सम्बोद्धनका क्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा स्थायी कमिटि सदस्य कर्ण बहादुर थापाले एमसीसी देशको हितमा रहेको उद्धघोष गरेका थिए भने अर्का केन्द्रीय सदस्य तथा प्रदेश सांसद प्रकाश शाहले एमसीसी देशको हितमा नरहेको बताएका थिए ।
स्थायी कमिटि सदस्य थापाले एमसीसी पास हुदैमा केही नहुने र देशको बिकाशमा सहयोग पुग्ने बताएका थिए भने । एमालकै अर्का केन्द्रीय सदस्य शाहले एमसीसी पास गर्नु नेपाल नेपाली जनतामाथी घात गर्नु हो भनेका थिए ।

चर्चामा

सम्बन्धित समाचार