मङ्लबार, माघ ४, २०७८
  • होमपेज
  • राजनीति
  • पदकै लागि माधव नेपालले पार्टी छोडेका हुन : प्रदेश सासंद रेग्मी

पदकै लागि माधव नेपालले पार्टी छोडेका हुन : प्रदेश सासंद रेग्मी

  • शुक्रबार, पुस २३, २०७८
पदकै लागि माधव नेपालले पार्टी छोडेका हुन : प्रदेश सासंद रेग्मी

बाजुरा — नेकपा एमाले सुदुर पश्चिम प्रदेशका प्रदेश उप सचिव बल्देब रेग्मीले माधव नेपालको समुहले पदको स्वार्थका लागि पाटी बिभाजन गरेको बताएका छन ।
नेकपा एमाले जिल्ला कमिटि बाजुरा जिल्लाको सातौ जिल्ला अधिबेशनमा सम्बोधन गर्दै यस्तो बताएका हुन । माधव नेपालको नेकपा समाजबादी पार्टीमा गएका सबैलाले एमालेमै फर्किन उनले अनुरोध गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार