शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुराको अधिबेशन बन्द शत्र सुरु

नेकपा एमाले बाजुराको अधिबेशन बन्द शत्र सुरु

  • आइतवार, पुस २५, २०७८
नेकपा एमाले बाजुराको अधिबेशन बन्द शत्र  सुरु

बाजुरा — नेकपा एमाले जिल्ला कमिटि बाजुराको सातौ जिल्ला अधिबेनको बन्द शत्र ३ पछि सुरु भएको छ । २३ गते बिहान ११ बजे उद्धघाटन गरिएको कार्यक्रम सम्पन्न पश्चात शनिबार बिहान ११ बजे सुरु गर्ने निणर्य गरिएको थियो ।
तर आन्तरिक सहमती पछि नेकपा एमालेका केन्द्रीय र जिल्ला स्तरका नेताहरुको सहमतीपछि आइतबार साझँ ५ बजदेखी सुरु भएको छ । नेकपा एमाले बाजुरामा पदाधिकारी देखी सदस्यहरुका आकाङक्षीहरु बढ्दै गएपछि नेताहरुले आन्तरिक रुपमा मिलाउन खोज्दा बन्द शत्रको समय लम्बिएको एमाले नेताहरुले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार