बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुराको साताैँ जिल्ला अधिबेशन बन्द शत्र भाेली १ बजे सम्मका लागि स्थगित

नेकपा एमाले बाजुराको साताैँ जिल्ला अधिबेशन बन्द शत्र भाेली १ बजे सम्मका लागि स्थगित

  • आइतवार, पुस २५, २०७८
नेकपा एमाले बाजुराको साताैँ जिल्ला अधिबेशन बन्द शत्र भाेली १ बजे सम्मका लागि स्थगित

बाजुरा — नेकपा एमाले जिल्ला कमिटि बाजुराको सातौ जिल्ला अधिबेनको बन्द शत्र ३ पछि सुरु भएको बन्द शत्र  डेढ घण्टा सम्म चलेर भाेली १ बजे संचालन हुने गरि स्थगित गरिएकाे छ।

२३ गते बिहान ११ बजे उद्धघाटन गरिएको कार्यक्रम सम्पन्न पश्चात शनिबार बिहान ११ बजे सुरु गर्ने निणर्य गरिएको थियो भए पनि आइतबार साझ ५ बजे सुरू भए साढे ६ बजे स्थगित गरिएकाे अध्यक्ष मण्डलले जनाएकाे छ ।

आज भएकाे बन्द शत्रले अध्यक्ष मण्डल गठन गरेर राजनितिक प्रतिबेदन प्रस्तुतका कार्य सम्पन्न भएकाे जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार