शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • देशका सबैभन्दा ठुला गद्धार माधव नेपाल देउवा र प्रचण्ड हुन : केन्द्रीय सदस्य शाही

देशका सबैभन्दा ठुला गद्धार माधव नेपाल देउवा र प्रचण्ड हुन : केन्द्रीय सदस्य शाही

  • शुक्रबार, पुस २३, २०७८
देशका सबैभन्दा ठुला गद्धार माधव नेपाल देउवा र प्रचण्ड हुन : केन्द्रीय सदस्य शाही

बाजुरा — नेकपा एमालका केन्द्रीय सदस्य दयाल बहादुर शाहीले हाम्रो देश नेपाललाई राष्ट्रका गद्धार प्रचण्ड देउवा र माधव नेपालका कारण देशको अस्तित्वमाथी प्राहार गरिरहेका बताएका छन । भतुवाको सज्ञा दिदै माधव नेपाल प्रचण्ड र देउवा जस्ता गद्धारहरुले गरेको गद्धारीपनलाई परास्त गर्न नेपालका सबै जनता एकजुट हुनपुर्ने बताएका छन ।
नेकपा एमाले बाजुराको सातौँ  जिल्ला अधिबेशनमा सम्बोधन गर्दै नेता शाहीले यस्तो बताएका हुन । भारतका इसारामा चल्दै आएका कारण शेर बहादुर देउवा, प्रचण्ड र माधव नेपालहरुले देशलाई खतरा बनाएको बताए ।
भारतको माना खाएर नेपालमाथी अन्या गर्दे आएका प्रचण्ड नेपाल र देउवालाई परास्त गर्न नेपाली जनाताले लाग्नुपर्ने अबस्था आएको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार